त्येसपछि आफ्नो ब्लग खोलेर ब्लगको Dashboard मा रहेको New Posting मा क्लीक गर्नुहोस। गरिसके पछि एउटा बक्स आउनेछ र तेस्मा Edit Html र Compose लेखिएको दुईओटा बक्स आउनेछ र Edit Html लेखिएकोमा क्लिक गर्नुहोस। शुक्रवार, 29 जनवरी 2010
"यूटयूब" बाट विडियो कसरी आफ्नो ब्लगमा अपलोड गर्ने
मेरो बिचारमा धेरै साथिहरुको समस्या होला की आफ्नो ब्लग मा विडियो कसरी अपलोड गर्ने। त्यसैले मैले यसपालीको पोस्टमा त्यसै सम्बन्धी चर्चा गर्दै छु। विडियो अपलोड गर्नकोलागी पहिला :- click here मा click गर्नु होला। त्येसपछि सर्चबारमा आफुलाई मनपर्ने विडियोको नाम टाइप गर्नुहोला।
त्येसपछि लिस्ट आएपछि विडियोलाई क्लिक गर्नुहोला। क्लीक गरिसकेपछि दाँया साइडमा Embed लेखिएको भित्रको Code लाई कपि गरेर Notepad मा पेस्ट गर्नुहोला।
त्येसपछि आफ्नो ब्लग खोलेर ब्लगको Dashboard मा रहेको New Posting मा क्लीक गर्नुहोस। गरिसके पछि एउटा बक्स आउनेछ र तेस्मा Edit Html र Compose लेखिएको दुईओटा बक्स आउनेछ र Edit Html लेखिएकोमा क्लिक गर्नुहोस।
क्लीक गरिसकेपछि अघि कपि गरेको Embed Code लाई New Post मा पेस्ट गर्नुहोस। अन्तमा Publish Post क्लीक गरेर View Blog मा क्लीक गर्नुहोस।
त्येसपछि आफ्नो ब्लग खोलेर ब्लगको Dashboard मा रहेको New Posting मा क्लीक गर्नुहोस। गरिसके पछि एउटा बक्स आउनेछ र तेस्मा Edit Html र Compose लेखिएको दुईओटा बक्स आउनेछ र Edit Html लेखिएकोमा क्लिक गर्नुहोस। शनिवार, 16 जनवरी 2010
रोहित शेट्टी ले अहिले सम्म को सबै भन्दा महँगो गीत ल्येका छन.

रोहित शेट्टी भनेर सबैले ठुलो पर्दाको सबै भन्दा महँगो फिल्म फिल्मौछन भनेर सबैलाई थाहा भएको कुरा हो र उनले आफ्नो आउदै गरेको फिल्म ( All The Best) माँ अहिले सम्मको सबै भन्दा महँगो गीतको विडियो बाज़ारमाँ ल्येकाछ्न (All The Best..... All The Best ) उनले यो गीतमाँ ६ करोड़ लगाएकाछ्न। उनले अल द बेस्ट भन्दा अगाड़ी गोलमाल,गोलमाल रिटर्न्स, सन्डे आदि पनी निर्देशन गरिशकेकाछन । यस फिल्ममा अजय देवगन, संजय दत्त, फरदीन खान, बिपाशा बासु, मुग्धा गोडसे मुख्य पात्रका रुपमा अभिनय गरेकाछ्न। यस फिल्मका निर्देशक रोहित शेट्टी र निर्माता अजय देवगन हुन।
आमिर खान को नया कीर्तिमान।

थ्री idiots (3 idiots)एउटा हिंदी चलचित्र हो । यो फिल्म को कहानी अंग्रेजी उपन्यासकार चेतन भगत को प्रसिद्द अंग्रेजी उपन्यास फ़ाइव प्वांइट समवन (Five Points To Someone) माँ आधारित छ। यो फिल्म को मुख्य कलाकार आमिर खान, करीना कपूर, र हूँन।फिल्म थ्री इडियट ले जम्मा ४ दिनमा १०० करोड़ को कमाई गरेर बॉक्स ऑफिस माँ एउटा नया कीर्तिमान कायम गरेको छ। यो फिल्म विश्व स्तरमा २१२६ माँ रिलीज गरिएको थियो।
