हामीहरुले धेरै वेबकेम (Webcam) हरु देखेका छौ र तीमध्य माइक्रोसफ्टले नयाँ वेबकेम बजारमा ल्याएको छ। उक्त वेबकेमको नाम LifeCam Cinema रहेको छ। यो नयाँ वेबकेमको मदतबाट हामीले HD (High Quality) को विडियो इन्टरनेट मार्फ़त share गर्न सक्छौ। यो वेबकेम को Verticle Resolution 720 pixel र 30 frames per second मा दृश्य capture गर्न सक्छ। अहिले सम्मको वेबकैमको maximum resolution 960×70 pixels हुन्थियो तर LifeCam cinema को maximum resolution 1289×720 pixels छ। यो वेबकैम September 9 तीर बजारमा आउने भएको छ र येसको बजार मूल्य $८० पर्ने भएको छ।शनिवार, 13 मार्च 2010
माइक्रोसफ्टको नया वेबकेम : Life Cam Webcam
हामीहरुले धेरै वेबकेम (Webcam) हरु देखेका छौ र तीमध्य माइक्रोसफ्टले नयाँ वेबकेम बजारमा ल्याएको छ। उक्त वेबकेमको नाम LifeCam Cinema रहेको छ। यो नयाँ वेबकेमको मदतबाट हामीले HD (High Quality) को विडियो इन्टरनेट मार्फ़त share गर्न सक्छौ। यो वेबकेम को Verticle Resolution 720 pixel र 30 frames per second मा दृश्य capture गर्न सक्छ। अहिले सम्मको वेबकैमको maximum resolution 960×70 pixels हुन्थियो तर LifeCam cinema को maximum resolution 1289×720 pixels छ। यो वेबकैम September 9 तीर बजारमा आउने भएको छ र येसको बजार मूल्य $८० पर्ने भएको छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें